इन्सेक र अन्य मानव अधिकार संस्था सर्लाही घटनाको तथ्य संकलनमा

  काठमाडौं- नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा सर्लाही जिल्ला इन्चार्ज ४७ वर्षीय कुमार पौडेलको असार ५ गते दिउँसो प्रहरी कारबाहीमा मृत्यु भएको भनिएको घटनाको सत्य तथ्य बुझ्न इन्सेक प्रदेश २ कार्यालयका संयोजक राजु पासवानको नेतृत्वमा मानव अधिकार संस्थाका प्रतिनिधि सम्मिलित एक टोली असार ६ गते बिहान घटनास्थल प्रस्थान गरेको छ । लालबन्दी नगरपालिका-१ मा रहेको … Continue reading इन्सेक र अन्य मानव अधिकार संस्था सर्लाही घटनाको तथ्य संकलनमा